हामी काहा राजनितिक उतारचढाव र प्रत्येक्ष बा परोक्ष रुपमा बिदेशी हस्तछेप र पार्टिभित्र सधै शक्तिशाली बनिरहन चाहाना राख्ने तत्व हाबी हुने चलन नयाँ होईन । तर सुशील कोइराला पार्टी र सत्ता शक्तिमा पुगेपछी अलि फरक ढंगले परिस्थिती बन्यो । पुर्खाको बिरासती बाटोबाट जो कोइ नेतृत्वमा आउनु सजिलै कुरा हो तर आफैले आफ्नै हैसियतले बुझेर बाटो बनाएर पार्टी नेतृत्वमा आउनु ज्यादै कठिन यात्रा हो । यहाँ यहि भयो, सुशील कोईराला शक्तिमा आएपछी इमान्दर कार्यकर्ताले उहाँसंग पहुच राख्न सकेनन र उहाँकै लामो समय देखि साथ दिएका मित्रहरु पनि पाखा लगाइए । गिरिजाप्रसाद कोइरलाका असल सल्लाहकारका रुपमा बिश्वास जमाएका ब्याक्तीहरु समेत सुशील कोइराला शक्तिमा आएपछि उनिहरु पनि मिल्काइए । पार्टी भित्र सैद्धान्तिक संकट त छँदै थियो, पार्टी संगठन पनि कमजोर हुँदै गयो । पार्टिका भातृसंगठनमा त छियाछिया,भताभुँग, भाडभैलो भैसकेको अबस्था देखिन्थो, पार्टिको महादिभेशन समेत बेलामा नभएर संबैधानिक संकट समेत आउने अबस्थामा सत्ताको सौदाबाजी गरेर बहुमत प्राप्त पार्टिले सत्ताबाट हात धुनु पर्यो । यो सुशील कोइरालालाई कमजोर बनाउने नाटकिय ढंगबाट उहाको नजिक पुगेका ब्यक्त्तिहरुकै हात थियो । रामचन्द्र पौडेलले राजनीतिक संम्यमता देखाउन सक्नु भएन, आज मात्र होईन भोलि बिहान पनि सुर्य झुल्किन्छ भन्ने आसाबादी बन्न सक्नु भएन । जसकारण उहाँको प्रमुख नेतृत्वदायी भुमिका दिनानुदिन क्षीण हुँदै छ । अर्को तिर नेतृत्वको वकध्यान गरिरहेका सेरबहादुर देवाले नेतृत्वको असली मौकाको पर्खाइमा बस्नु अस्वभाविक होईन । जति सुशील कोइराला र रामचन्द्र पौडेल कमजोर हुँदै जान्छन् निश्चितरूपमा सेरबहादुर देउवालाई फाइदै हुन्छ, यस्तो मौका उनले किन गुमाउन चहान्छन् ? खासगरी सुशील कोइरालालाई ४७ पछिको तत्वले थिचै हो, उहाँ यो तत्वबाट उम्कन सक्नु भएन । आगामी पार्टीको महाधिवेशनमा पनि यो तत्व सक्रिय हुने उचित अबसरको खोजीमा छ, किनकी सुशील कोइराला यतिबेला कमजोर भएको र रामचन्द्र पौडेल पार्टी भित्र आलोचित भएको उनिहरुलाई राम्रोसंग थाहा छ । यद्यपि केही बिग्रेको छैन, आगामी पार्टीको महाधिवेशनमा जिल्ला देखि केन्द्रसम्म असल, पार्टी र सिद्धान्त प्रति निष्ठाबान नेतृत्वको चएन गर्न सकियो भने ।
सुशील कोरालालाई कस्ले असफल बनायो ?

Mitha Ram Biswakarma
Kathmandu, Bagmati
Date of Birth : 1960-11-14,Education :M.B.A., Former : MP(Member,Legislature Parliament), Member:Constitutional Draft Commttee of Nepali Visit:India, Bangladesh, Malaysia, Thailand, Pakistan, Afghanistan,America,Award :Ambassador For Peace UN, Ambedkar Felloship-India-1995,Chairman :Rastriya Samachar Samiti (RSS) (17 July 2006),Member:Lions Club, Members: Maha Samiti, Nepali Congres, Secretary:Education Committee Nepali congress, Member:Depts. Origination, Nepali Congress, Member:Depts. of Co-ordination, Nepali Congress,Member Secretary:National Children Fund (Social Welfare Council),General Secretary: Nepal Teacher's Association, Deputy Chairman: Nepal Teacher's Association,Secretary: Nepal Teacher's Association, Deputy Chairman: Nepal Dalit Sangh, Chairman: Nepal Student Union (Dhaullagiri-Kathmandu zonal Contract committee.), Secretary: Nepal Student zonal Union (Dhaullagiri-Kathmandu Contract committee.), Secretary:Nepal Student Union Saraswati Campus 1985, Chairman: Nepal Student Union, District Office, Parbat, 1981 Secretary: Nepal Student Union District Office, Parbat 1978,

0 Comments:
Post a Comment