यतिवेला देश अभाव,विपन्नता,कालोवजारी,असुरक्षा र अनैतिकताले चुर्लुम्म डुवी सकेकोछ । सरकारले अरूको विश्वास गरिरहेको छैन । सरकार भित्रको नाजायज गठवन्दनले नीजि फाइदा भन्दा वाहिर आफ्नै कारणले आउन सकेको छैन । पुष्पकमल-कमलवाट देशको समस्या समधान हुनेवाला छैन । कदापी माले-मसाले-मण्डलेको चरित्र एउटै भए पनि नियत निश्चय फरकछ । अन्तराष्ट्रीय संवन्द दिनानुदिन विग्रिदै गएकोछ । र, यीनको हातवाट सप्रियला भन्ने आस राख्ने ठाउ पनि देखिदैन । यतिवेला नेपाली काँग्रेसवाट गल्ती भएकै हो, गल्ति को कसको कति छ यसको विस्लेशण होला नै । जनताको अभिमतको कदर नभएकै हो । विवादित संविधान ल्याउनु मात्र काँग्रेसको काम थिएन । राष्ट्रिय हितको दिगो मार्गचित्र वनाउनु पर्ने ज़िम्मेवार पनि थियो,यसमा काँग्रेस चुक्यो । जनताको आसा तोड्यो । सत्तामा दूईदूई वर्ष वस्दा आफुले केहि गर्न नसक्ने अव यसो भएन उसो भएन भन्न पनि त्यति सहज छैन । यसकारण मुलुकको दिगो निकास के हुन सक्छ, जनताले नै सोच्नु पर्ने वेला आइसकेको छ,सोचौं ।
देशलाई कस्ले वनाउने ?

Mitha Ram Biswakarma
Kathmandu, Bagmati
Date of Birth : 1960-11-14,Education :M.B.A., Former : MP(Member,Legislature Parliament), Member:Constitutional Draft Commttee of Nepali Visit:India, Bangladesh, Malaysia, Thailand, Pakistan, Afghanistan,America,Award :Ambassador For Peace UN, Ambedkar Felloship-India-1995,Chairman :Rastriya Samachar Samiti (RSS) (17 July 2006),Member:Lions Club, Members: Maha Samiti, Nepali Congres, Secretary:Education Committee Nepali congress, Member:Depts. Origination, Nepali Congress, Member:Depts. of Co-ordination, Nepali Congress,Member Secretary:National Children Fund (Social Welfare Council),General Secretary: Nepal Teacher's Association, Deputy Chairman: Nepal Teacher's Association,Secretary: Nepal Teacher's Association, Deputy Chairman: Nepal Dalit Sangh, Chairman: Nepal Student Union (Dhaullagiri-Kathmandu zonal Contract committee.), Secretary: Nepal Student zonal Union (Dhaullagiri-Kathmandu Contract committee.), Secretary:Nepal Student Union Saraswati Campus 1985, Chairman: Nepal Student Union, District Office, Parbat, 1981 Secretary: Nepal Student Union District Office, Parbat 1978,

0 Comments:
Post a Comment