नेपाली काँग्रेस यस्तो पार्टी ठहरिइएकोछ जनताले पत्याउने, सरकारमा पनि जाने तर सरकार चलाउन नजान्ने,आन्दोलन गर्न जान्ने । यसका तीन कारण छन् ति केहुन भने पहिलो सत्तामा पुगेपछि सत्ताधारीलाइ मात लाग्ने र परिबार र केही अबसरबादीको फन्दामा पर्ने दोस्रो पुराना कार्यकर्तालाइ बेवास्था गर्ने र तेस्रो मति भ्रष्ट भइहाल्ने । यसपाली पनि यही भयो । बहुमत प्राप्त पार्टीले सत्ता त्यागेर अान्दोलन गर्ने कुरा कति हुतिदार होला । नाच्न नजान्ने आगन टेढो ? बुद्धि थियो भने सुशिल कोइरालाको सरकारले सरकार निर्माण भए पछि तुरुन्तै स्थानीय निर्वाचन गर्नु पर्थ्यो । मुलुक सङ्कट ग्रस्थ अबस्था थियो सङ्कटकाल घोषणा गरेर राष्ट्र पुनर्निर्माण गर्नु पर्थ्यो । संविधान अायो तर विबादको टुङ्गो लागेन र टुङ्गो लाग्नेवाला पनि छैन । सुन्नु परेकोछ बल्ल राष्ट्रबादी शक्ती मिलेको रे कमल थापाले भनेको । कमल थापाको नजरमा त अहिले पनि नेपाली काँग्रेस अराष्ट्रीय तत्व नै रहेछ । उनले अझै पंचायती चश्मा उतारेका रहेनछन् हाहाहा !!! कमल थापालाई यति पनि लॉज पचेछकि उनले कहिले राज संस्था वेच्ने कहिले हिन्दु धर्मलॉई दाउ लगाउने र फाइदा लिने गरेको दुनियाले वुझेकोकुरा ??? अहिले कमल थापाको राजसंस्था र हिन्दु अधिराज्य कता सुत्यो ???
Monday, November 23, 2015
नेपाली काँग्रेसले अब आन्दोलन गर्ने रे !
Mitha Ram Biswakarma
Kathmandu, Bagmati
Date of Birth : 1960-11-14,Education :M.B.A., Former : MP(Member,Legislature Parliament), Member:Constitutional Draft Commttee of Nepali Visit:India, Bangladesh, Malaysia, Thailand, Pakistan, Afghanistan,America,Award :Ambassador For Peace UN, Ambedkar Felloship-India-1995,Chairman :Rastriya Samachar Samiti (RSS) (17 July 2006),Member:Lions Club, Members: Maha Samiti, Nepali Congres, Secretary:Education Committee Nepali congress, Member:Depts. Origination, Nepali Congress, Member:Depts. of Co-ordination, Nepali Congress,Member Secretary:National Children Fund (Social Welfare Council),General Secretary: Nepal Teacher's Association, Deputy Chairman: Nepal Teacher's Association,Secretary: Nepal Teacher's Association, Deputy Chairman: Nepal Dalit Sangh, Chairman: Nepal Student Union (Dhaullagiri-Kathmandu zonal Contract committee.), Secretary: Nepal Student zonal Union (Dhaullagiri-Kathmandu Contract committee.), Secretary:Nepal Student Union Saraswati Campus 1985, Chairman: Nepal Student Union, District Office, Parbat, 1981 Secretary: Nepal Student Union District Office, Parbat 1978,







0 Comments:
Post a Comment