Inclusive Democracy, Human Rights, Equal Rights Of Political Power-Sharing, Socialism For The People, Empower To The Women. Poverty Eradication.

अन्तिम धक्का दियौं

सबै दलित शुभचिन्तकहरु निश्चितरुपमा नेपालका दलितहरुलाई हिजोका दिनमा भिषण शोषण भएकै हो । त्यसको चुक्ता आज हुनै पर्छ । यसका लागि सबै दलित शुभचिन्तकहरु दलितलाई आरक्षणका पक्षमा उभिन जरुरी छ । संबिधनमा दलितका लागि आरक्षणको ब्यबस्था हुनै पर्छ । होस् ।
Share:

0 Comments:

Post a Comment

Translate

Blog Archive

Definition List