Inclusive Democracy, Human Rights, Equal Rights Of Political Power-Sharing, Socialism For The People, Empower To The Women. Poverty Eradication.

मेरा दलित मित्रहरुलाई अपिल !

आदर्णीय तथा सम आदर्णीय दलित मित्रहरु !
अहिले यतिबेला आपसी मनमुटाब राखेर बिभादमा अल्झिने बेला होइन यदी केही आपसी मनमुटाब छन् भने पनि त्यस्लाई चटक्क बिर्सेंर एक झुट भएर आफ्नो अधिकारका लागि लड्ने बेला आएको निश्यनै छ मित्रहरु ! हामी विच पनि आपसी बिभाद होलन् यसको समाधान पछी खोज्यौला अहिले दलितलाई आरक्षण दिलाउन एक भएर अगाडि बडौं , अगाडि बडौं । दलित एकता जिन्दाबाद् ! जिन्दाबाद् ।
Share:

0 Comments:

Post a Comment

Translate

Blog Archive

Definition List