नेपाली काँग्रेस भित्र को उपेक्षित भए
नेपाली काँग्रेस भित्र यस्तो शक्ति उपेक्षित हुन पुग्यकि जसले गिरिजाप्रसाद कोइरालालाई निर्धक्क का साथ मार्गदर्शन गराउन सक्थ्यो । यीनिहरुमा त्यति ठुलो स्वार्थ भएको पनि देखिदैन । यीनिहरु मध्ये कतिपय विपि कोइरालासंग वसेर विपि कोइरालाबाटै प्रशिक्षित भएका थिए ।
नेपाली काँग्रेसभित्र पैसाकाको चलखेल हुन थाल्यो, यीनिहरुसंग पैसा थिएन र अाज पनि यीनिहरुसंग पैसा छैन तर पनि पार्टीप्रति निस्वार्थ विचार राख्छन् । गिरिजाप्रसाद कोइरालाको देहान्त पश्चात् जब नेतृत्व सुशील कोइरालामा गयो,त्यस पश्चात् सुशील कोइरालाबाट यीनिहरुलाई विस्तारै टाढा वनाउने चलखेल हुन थाल्यो,चलखेल गर्न चाहाने गुट टाढा वनाउन सफल पनि भयो ।
पाखा लागेका व्यक्तिहरुले सुशील कोइरालालाई ठाडै पार्टीभित्र अाफ्नो अाैचित्यवारे प्रश्न गर्न सक्थे,गरेनन् किनभने ठिकै छ अाफुले भन्दा असल सल्लाह सुझाव दिन सक्ने साथीहरू सक्रिय हुन्छन् भने अाफु बाहिर परेर के भयो र भनेर पाखा वस्न तयार भए । अाज यीनिहरु सगालिएर अव पार्टी बलियो वनाउ भनेर " देश दर्शन" कार्यक्रम लिएर देश डुल्न थाले भने पर्तिफलमुलक अभियान वन्न सक्छ ।
अहिले पनि यीनिहरु वाहिरछन् तर पनि यीनिहरुले नकसैको अालोचना गरेका छन् वा विरोध । यो समुहको कुनै पनि व्यक्तिलाई न टिकट दिइयो न समानुपातिकमा राखियो । यीनिहरुमाथि ठुलो अन्याए भयो,तर हामीलाई अन्याए भयो भनेर बाहिर वोलेकाछैनन् कारण वोल्दा पार्टीमा कहिकतै अफ्ट्यारो पर्छ कि भन्ने सोचाइ राखे ।
पार्टीको केन्द्रीय सदस्यमा होस् वा समानुपातिकमा होस् कस्ताकस्ता व्यक्ति राखियो तर यीनिहरुलाई राखिएन कारण यीनिहरुसंग पैसा थिएन,पार्टीले पैसा भएको व्यक्ति खोज्यो,रोज्यो । नेपाली काँग्रेसका कार्यकर्ता र नेताहरूले पाखा पारेका पुराना पुस्ताका व्यक्तिहरुलाई समेटेर पार्टी संगठनका लागि अगाडि वढ्ने वातावरण वनाउन जरुरीछ ।
काँग्रेसका केही युवाहरुले बुढाहरु अब अारम गर्नु पर्छ भन्न थालेका छन्,मान्नुहोस् हुटिट्याउको खुट्टाले अाकाश थामिदैन र यो पनि सम्झिन जरुरीछ,अहिले मलेसियामा कति वर्षका नेताले देश चलाएकाछन् । नेपाली काँग्रेस कमजोर हुदै जानुमा थुप्रै अाफु लगायत देशी-विदेशीको विभिन्न फ्यकटरहरुले काम गरेको छ । यस कुरामा ध्यान पुर्याउन र सवैलाई समेटेर अगाडि वढ्न अत्यावश्यकछ ।

0 Comments:
Post a Comment