Inclusive Democracy, Human Rights, Equal Rights Of Political Power-Sharing, Socialism For The People, Empower To The Women. Poverty Eradication.

जनताले संबिधान नपाउनेनै भए

नेपली जनतालाई नेता भनाउदाहरुले झुक्याउनेनै  भए . जेठ १४ गते कुनैपनि हालतमा संबिधान आउने अबस्था देखिदैन . संबिधान बनेन भने के गर्ने भन्ने कुरा जनताले सोच्ने कि नसोच्ने ? देशको चिर हरण गरेर नेता बन्न पाइदैन . जात, धर्म र क्षेत्रीयताका आधारमा जनतालाई लडाएर नेता ठालु  बन्न पाईदैन . हामीले जसलाई नेता मानेका छौ तिनीहरु बिदेशी दलाल नै हुन् . बिदेशी दलालहरुको पछी लागेर देशलाई बरबाद पर्नेकाम हामि जनताले नगरौ .
Share:

0 Comments:

Post a Comment

Translate

Blog Archive

Definition List