Inclusive Democracy, Human Rights, Equal Rights Of Political Power-Sharing, Socialism For The People, Empower To The Women. Poverty Eradication.

यो पुल कालीमाटी विश्नुमतिको हो

 यो पुल कालीमाटी विश्नुमतिको हो । यो पुल पुर्णरुपमा तयार पारियो तर गाडी चलाउन मिल्ने भएन । फेरि भत्काएर बनाउँदै गरिएको छ हेरौ अब गाडी चलाउन योग्य हुन्छ वा हुँदैन । यसरी देशको रकम स्वाहा गर्ने काम गिरन्छ, सहि अनुगमन कहिले हुन्छ ?

Image may contain: plant, bridge, sky, tree and outdoor
Balchandra Sharma, Krishna Bk and 3 others

Share:

0 Comments:

Post a Comment

Translate

Blog Archive

Definition List